वाणगंगा, ६ पौष राजापानी सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटन प्रवद्र्धनलाई केन्द्रमा राख्दै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संरचना थप गरेको छ। तत्कालीन श्री ५ को सरकारद्वारा २०५८ साल पौष ६ गते राष्ट्रिय वन स्थानीय उपभोक्तालाई संरक्षण, संवद्र्धन तथा उपभोगका लागि हस्तान्तरण गरिएको राजापानी सामुदायिक वनले आज २४ वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको…