लुम्बिनी, १५ असार सूचना र प्रविधिको विकासले अपराध अनुसन्धानमा सहजता ल्याए पनि अपराध गर्नेहरूले पनि उच्च प्रविधिको स्वचालित प्रविधि प्रयोग गरेर अनुसन्धानमा थप चुनौती दिइएको निष्कर्ष निकालिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको आयोजनामा आज बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय एकदिने अपराध अनुसन्धान समीक्षा गोष्ठीका वक्ताहरूले नेपाल…