लुम्बिनी, ०८ चैत्र । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ। उक्त २ दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ पनि पुगिसकेका छन्। उक्त कार्यक्रममा भाग लिन १९ वटा मुलुकका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा भेला…