दाङ, २३ माघ । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत बजेट सुनिश्चितता गर्न माग गरिएको छ । लुम्बिनीमा खटिएका कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौला नेतृत्वमा लुम्बिनी कांग्रेस उपसभापति…