रुपन्देही,१२ चैत्र । रुपन्देहीको तिलोत्तमामा प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा चैत १४, १५ र १६ गते तीन दिन दलित ज्ञान उत्सव हुने भएको हो । रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले…