बर्दिया, १० माघ । द्वन्द्वकालमा भत्किएको बर्दिया भुरीगाउँको प्रहरी चौकी झण्डै २२ वर्षपछि पुनःनिर्माण भएको छ । द्वन्द्वकालका बेला झण्डै २२ वर्षअघि २०५८ सालमा बम विष्फोटबाट पूर्ण रुपमा भत्किएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँको भवन पुनःनिर्माण भएको हो । बर्दिया ठाकुरबाबा नगरपालिका २ मा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी…