दाङ २५ चैत । प्रेस चौतारी नेपाल दाङ शाखाले जेएन सागरको नेतृत्वमा पत्रकार महासंघको चुनावमा जाने भएको छ ।अध्यक्ष प्रेम राम्जाको अध्यक्षतामा आज बसेको दाङ शाखाको बैठकले जेठ महिनामा हुने निर्वाचनमा जेएन सागरलाई अध्यक्षमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको सचिव किरण गौतमले जानकारी दिएका छन् । बैठकले पत्रकार महासंघले जेठ ३र४ मा गर्ने मिडिया महोत्सवलाई…