कपिलवस्तु, ६ माघ । जेसिआई कपिलवस्तको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । बर्ष २०२४ । २५ को लागि उनलाई सर्वसम्मत रुपमा शाखाको १४ औँ अध्यक्ष चयन गरिएको हो ।जेसिआई कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर थापा, उपाध्यक्षहरुमा किरण घिमिरे, राजन अर्याल, खिमानन्द घिमिरे, मदन अर्याल मनोनित भए । जेसिजको महासचिवमा भने जनक प्रसाद…