कपिलवस्तु, २४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नजिकिदै गरेका चाडपर्वलाई सभ्य भब्य र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । त्यस्तै प्रशासनले दिपावलीमा हुने विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ । साथै चाडपर्वमा पटका, आतसवाजी जस्ता प्रज्वलनशील पदार्थ नपड्काउन, जुवातासलगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले…