काठमाण्डौ, १५ असार । आउँदो तीन दिन लुम्बिनीका तिन जिल्ला कपिलवस्तु, रुपन्देही र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना निकालेर रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ…