हरि घिमिरे, २४ असोज । कपिलवस्तुको बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नगरपालिकाको सभाहल जितपुरमा भएको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागी वार्षिक कार्य योजना पारित गरेको छ । २८ वटा बुँदामा रहेको वार्षिक कार्य योजना कार्यपालिका बैठकले पारित गरेको बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष…