हरि घिमिरे, १९ असार । अर्घाखाँचीको शितगंगा नगर क्षेत्रको कृषिमा जंगलि जनावर बाधक बनेको अगुवा कृषकहरुले बताएका छन् । शितगंगा नगरपालिका नगर स्तरीय अगुवा कृषक अन्र्तक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन । शितगंगा नगरपालिका भुगोलका हिसाबले देश कै ठुलो नगरपालिका हो । कृषिको लागि संम्भावना भएको क्षेत्र पनि भएकाले यसलाई कृषि उत्पादन संग कसरि जोड्न…