कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका( ८ चप्परगाउँमा जिपको ठक्करबाट घाईते भएकी ३ बर्षीया बालिकाको मृत्यु भएको छ ।गम्भिर घाईते भएकी ३ बर्षीया अप्सना भुसालको उपचारको क्रममा मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले ठक्करबाट भुसालका आमा र छोरी घाइते भएका थिए । सामान्य घाइते रहेकी मृतककी…