रामु पौडेल बाणगंगा, कपिलवस्तु, ३० पुस सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बाणगंगा नगरपालिका–१, कपिलवस्तुको पाँचौँ वार्षिक केन्द्रीय साधारण सभा सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ । मिति २०८२ साल पौष २९ गते संस्थाको ४ नं. जीतपुरस्थित केन्द्रीय कार्यालयको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।यसअघि मिति २०८२ साल पौष २६ गते बाणगंगाका चार स्थानबाट एकैसाथ…