कपिलवस्तु २५ भदौं रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लि. र युनाईटेड सामुदायिक अस्पताल मार्फत एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरिएको अस्पतालका सचिव खिम बहादुर जिसीले जानकारी दिनु भयो । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अस्पतालले प्रधानमन्त्री दैवी…