बुटवल १८ भाद्र। रुपन्देहीको सैनामैनामा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ । सैनामैना नगरपालिका–११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको सनाखत भएपछि २ वर्षसम्म लुकेका आरोपी पक्राउ परेका हुन् । उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका…