भैरहवा, २९ माघ । रुपन्देहीको मायादेवी–८ शिवमन्दिर बसडिलवामा बिहीबार मध्यरातमा चोरी भयो । नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरले लिएर जाने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिए । स्थानीय ढकबहादुर कुँवरको घरमा चोर पसेको थियो । घरमा आवाज सुनेर बुबा र छोरीले एक अर्कालाई उठेको भन्ने सोचे पनि एकैपटक दुवै जना कोठा भन्दा…