कपिलवस्तु कात्तिक २२ ।सामाजिक रुपान्तरणका निम्ति ८१ वर्षे स्व.द्रोर्णकला बेल्बासेको योगदान निकै स्मरण योग्य, रहेको नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले धारणा राख्नु भयो । नेता पोख्रेलले स्व.द्रोर्णकला बेल्बासेको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा विहिबार आयोजित श्रद्धाञ्जली सभामा यस्तो धारणा राख्नु भएको हो । श्रद्धाञ्जली सभामा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले स्व.द्रार्णकला…