प्युठान ७ मङ्सिर । प्युठानका ३ वटै क्षेत्रमा अहिलेसम्म एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा तर्फ हालसम्म गौमुखी, ऐरावती, सरुमारानी, नौबहिनिको मत गणना सकिएको छ । झिमरुक १ नम्बर वडाको मत गन्ने क्रम जारी छ ।अहिलेसम्म एमालेका सूर्य थापाले १८ हजार ४४९ र जनमोर्चाका दुर्गा पौडेलले १३ हजार७६८ मत प्राप्त गर्नुभएको छ ।…