बुटवल, १५ चैत्र ।पदको दुरुपयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकारले कारबाहीको तयारी गरिरहेको बेलामा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारकै गौरवको आयोजना मानिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर विवादित भएपछि रद्द गरिएको थियो । लगत्तै प्रदेश प्राधिकरण आयोजनाका…