हरि आचार्यकपिलवस्तु २२ पुस । कपिलवस्तुले सफल बैकर,असल यूवा र होनहार कार्यकर्ता गुमाएको एमालेकी पोलिटब्यूरो सदस्य बिमला घिमिरेको वताउनु भएको छ । उहाले स्व। अनुराग पाण्डेको सपना नेकपा एमालेले पुरा गर्ने समेत वताउनु भयो । कपिलवस्तुको बाणगंगा २ पिपरा निवासी नेकपा एमालेका होनहार युवा स्वर्गीय अनुराग पाण्डेको नवौँ दिनका दिन शोक सभामा उहाँले यस्तो बताउनुभएको…