कपिलवस्तु, ३१ असोज । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले बालबालिकासंग दशै कार्यक्रम गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै बालबालिकासंग दशै कार्यक्रम गरेको हो ।जिल्लाको कपिलवस्तु नगरपालिका ९ मा अवस्थित कनकमुनि माध्यमिक विद्यालय श्रीनगर, जगदीशपुरका बालबालिकाहरुलाई दशैको अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको…