कपिलवस्तु, कात्तिक ७ । युग र जनताको माग अनुसार जनतालाई स्थानीय सरकारको महशुस गराउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ ले वडा भित्रका पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण गरेको छ । पशुपालक कृषकहरुलाई पशुपालन तर्फ आर्कषण गरि व्यवसायीकरणमा जोड दिने उद्देश्यले उक्त घाँसको विउ वितरण गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए । चालु आर्थिक…