कपिलवस्तु १० माघ । राष्ट्यि युवा सघं नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष एवम नेकपाका केन्द्रिय सदस्य किरण पौडेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल चुनाववाट हायल कायल भएकोले सडकमा आएको दावि गर्नु भएको छ उहाले आफ्नै सरकार चल्न नदिएर ढाल्ने के का लागि भोट माग्ने ? भनेर जनताले गर्ने प्रश्नको उत्तर दिननसक्ने भएकाले चुनाववाट अत्तालिएको औल्याउनु…