रुपन्देही १६ साउन । रुपन्देही प्रहरीले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुन सहित १० जना कार्यकर्तालाई पक्राउ गरेको छ ।प्रहरीले रुपन्देही ईन्चार्ज पुन सहित १० जना लाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक हेम कुमार थापाले प्रेसपाटीलाई वताउनु भयो ।हामीले बुटवल आसपासबाट सरेकारद्वारा प्रतिबन्धीत गतिविधिमा सम्लग्न रहेको पाएपछि नियन्त्रणमा लिएका हौं थापाले भन्नु भयो…