कपिलवस्तु २ पुस । लुम्बिनी प्रदेशबासीले अपेक्षा गरे अनुरुपको शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकार गम्भिर भएर लागेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ । बिहिबार कपिलवस्तुको तौलिहवामा आयोजित जिल्ला स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो बताउनुभएको हो । उहाले अहिलेसम्म मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्दै आइरहेको र त्यसमा…