कपिलवस्तु २९ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आईतवार गोरुसिंगेमा सम्पन्न सातौ नगर सभाबाट ९५ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । गत असार १० गते नीति तथा कार्यक्रम पास गरेको नगरपालिकाले पुर्वाधार,स्वास्थ्य, शिक्षा र रोजागरलाई जोड दिदै सो बजेट स्विकृत गरेको हो । उप प्रमुख मीरा चौधरीले पेश गरेको बजेट सभाले स्विकत गरेको छ…