बुटवल १६ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नाम र राजधानी छिटो टुंगो लगाउने सोंचमा प्रदेश सरकार रहेको बताएका छन्।उनले सहमति नजिक छौं छिटटै टंगाउछौ भनेकाछन् ।संसदीय मामिला पत्रकार समाज प्रदेश ५ सँगको छलफलमा मुख्यमन्त्री पोखरेलले नाम र राजधानीका विषयमा प्रदेशमा सकारात्मक वातावरण बन्दै गएको उल्लेख गर्दै उनले यस विषय संसदमा प्रवेश…