कपिलवस्तु १६ कार्तिक ।५ बर्षिया बालिकालाई जबरस्ती करणी गरी फरार रहेका अभियुक्त एक ब्यक्ति पक्राउ परेका छन । २०७६ साउन ८ गते बालिकालाई करणी गरी फरार रहेको यशोधरा गाउपालिका– २ बिचलीभडेहरका १८ बर्षिय नासिर अली मुसलमान पक्राउ परेका हुन । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट जबर्जस्ती करणी मुद्धा दर्ता गराई जिल्ला अदालत कपिलवस्तुबाट वारेन्ट…