बरवा, ३ साउन । स्थापनाकाल देखिनै सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिनेस कपिलवस्तु शाखाको आयोजनामा बाणगंगा ८ स्थित मधुवन धाममा करिब १०० वटा विभिन्न बिरुवा रोपन कार्यक्रम सम्पन्न भएको छ । विशेष गरि वन बिनाश र कार्यक्रममा प्रमुख अतिथि बाणगंगा न.पा. वडा ८ का वडा अध्यक्ष गुणानिधि भुसालले कार्यक्रमा बोल्दै युवाहरुको स्वतस्फूर्त देश र समाज…