कपिलवस्तु, ५ असार । सिद्धार्थ क्याम्पस बाणगंगा, बुङ्चीले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यूएए) प्रमाणपत्र प्राप्त गर्ने निश्चित भएको छ । विश्वविद्यालय अनुदान आयोगले विहिबार पत्रचार गरी क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको जानकारी दिए पछि गुणस्तर प्रमाणीकरण हुने सुनिश्चित भएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनु भयो । विश्व विद्यालय अनुदान आयोगले आगामी सोमबार…