कपिलवस्तु २ असार । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको मध्ये कपिलवस्तुमा नवराज अधिकारीले जिम्मेवारी पाउनु भएको छ । सरुवा भएका मध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।सोमवार राती गरेको सरुवा सुची अनुसार ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा डम्वर बिकको सरुवा भएको छ । भने त्यहा कार्यरत मधुसुधन…