कपिलवस्तु २४ जेठ । कोरोना संक्रमणमा देशकै पहिलो नम्वरमा कपिलवस्तु जिल्ला रहेको छ । जिल्लाका १० स्थानिय तहमा कोरोना संक्रमण देखिएको छ । संख्याको हिसावले कपिलवस्तुमा धेरै देखिए पनि जोखिम भने कम रहेको छ । शनिवार विहान सम्म जिल्लामा ४८४ संक्रमित रहेका छन । जस मध्ये ४६६ क्वारेन्टाइनमा वसेका हुन । ति सवै भारतबाट आएका…