बुटवल, १३ असार । दुवै मृगौला फेल भएका गुल्मी चन्द्रकोट गाउँपालिका ७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जीवन बचाई दिन आग्रह गर्नु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहँदा उहाँले शरिरको दुखाई कम गर्ने औषधी सेवन गर्नुभएको थियो । दुखाई कम गर्ने औषधीकै कारण उहाँको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती…