रुपन्देही २७ जेठ । रुपन्देही सामुहिक हत्याको निष्पक्ष छानविन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेताहरुको माग गरेका छन् । हिजो राती सामुहिक रुपमा ५ जनाको हत्या भएको भन्दै रुपन्देहीका नेताहरुले निष्पक्ष छाविन र मृतकका परिवारलाई क्षतिपूर्ति राहत दिन माग गरेका हुन् । नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीको…