बरवा, १८ जेठ । तरुण दल कपिलवस्तु र नेविसंघ कपिलवस्तु लकडाउन र कपिलवस्तु जिल्ला सिलका पनि राहत र मानवीय सेवामा सक्रिय भएर लागेको छ । आज आइतबार बाणगङ्गा–१० पटना वीरपुरका आगलागी पीडित अर्जुन प्रसाद चौधरीको परिवारलाई सहयोग गरेको छ । आजै खाना पकाउने ग्यास चुलोमा सर्ट भएर आगलागी हुँदा चौधरीको घरगोठ जलि नस्ट भएको थियो…