बुटवल, ३० जेठ । बुटवल पाल्पा सडक खण्ड अन्तर्गतको सिद्धबाबामा ट्याक्सी दुर्घटना भएको छ । शुक्रवार दिउसो ३ बजे पाल्पाको तिनाउ गाउंपालिका स्थीत माथिल्लो सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी १ व्यक्ति गंभीर अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पा जादै गरेको कार दुर्घटना भएको हो…