कपिलवस्तु १७ चैत्र । विश्वब्यापी रुपमा देखा परेको कोरोना भाईरसको संत्रासका बीच जारी लकडाउनमा श्रमजीवी मजदुरलाई राहत दिन,स्वास्थ्य समस्या देखापरेका नागरिकलाई क्वारेण्टाइन राख्न एवम थप उपचार आबश्यक परे वाहिर पठाउन एम्बुलेन्स परिचालन गर्न वाणगंगा नगरपालिकाले १९ लाखको विपत ब्यवस्थापन कोष स्थापना गरेकोछ । कोषमा थप रकम संकलन गर्न र विपतको बेला सूचना र समन्वय प्रभावकारी तुल्याउन नगरले…