कपिलवस्तु १५ बैशाख ।लकडाउनलाईप्रभावकारी बनाउनप्रहरीको भुमिका महत्वपूर्ण रहदै आएको छ । छिटफुट घट्नामा प्रहरी विवादित बनेपनि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन प्रदेश ५ प्रहरी कार्यालयले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । प्रदेश ५प्रहरी कार्यालयका अनुसार नाकाहरुबाट आवागमन नियन्त्रण गर्नुका साथै लकडाउनको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छ ।…