बुटवल, १४ वैशाख । प्रदेश नं. ५ का तीन स्थानबाट कोरोनाको पीसीआर परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ । दाङको घोराहीमा पीसीआर मार्फत् कोरोना परीक्षण सुरु भएसँगै प्रदेशका तीनै स्थानबाट पीसीआर परीक्षण थालिएको हो ।यो संगै कोरोना सुरक्षाका हिसावले प्रदेश ५ ग्रिनजोनमा सूचीकृत हुने तयारी पुरा भएको मान्न सकन्छि । त्यसो त अहिले सम्म एकजना…