कपिलवस्तु, ५ बैशाख । कपिलवस्तुको सुरक्षा निकायले अवैध घुसपैठ रोक्न भारतीय सीमाना पूर्ण रुपमा लक गरेको छ । भारतमा कोरोना संक्रमित बढ्दै गएपछि चिन्तित नेपाली अधिकारीहरुले सीमानालाई पूर्ण रुपमा कडाई गर्न निर्देशन दिएलगत्तै कपिलवस्तुको सीमा लक गरिएको हो । विशेष गरी सीमा सुरक्षाको जिम्मा पाएको शशस्त्र प्रहरीले कपिलवस्तु संग जोडिएको भारतीय सीमानामा ४६ वटा नयाँ अस्थायी सुरक्षा…