कपिलवस्तु, १० साउन । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् । बुधबार कांग्रेस र एमालेबिच प्रदेश सरकार सञ्चालनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन पनि गरेका छन् । समितिमा एमालेबाट भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ,…