११ मंसिर, बाणगंगा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कोपवाले विहिबार एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा वित्तीय अनुशासन, ऋण व्यवस्थापन र बचतको संस्कृतिबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पन्थीले ऋण लिँदा त्यसको सही उपयोग अनिवार्य हुने र समयमा भुक्तानी…