काठमाडौं ५ पुस । मन्त्रिपरिषदको शुक्रबारको बैठकले नेपाल प्रहरीका दुई नायब महानिरीषक ९डीआइजी० लाई प्रहरी अतिरिक्त महानिरीषक ९एआइजी० मा बढुवा गर्ने निर्णय गरेको छ । एक साताअघि भएको सिफारिस अनुसार दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा एआइजीमा बढुवा भएका हुन् ।इतिहासमा नाम लेखाउन कै लागि एआइजी बन्ने बनाउने काम भएको भन्दै आलोचना बढेको छ ।उनीहरूमध्ये…