हरि घिमिरे, ११ साउन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका चार नम्बरमा बुटवलकी नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । बुटवलकी १४ बर्षिया नाबालिगमाथि बाणगंगाका तिन जना युवाहरुले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार गर्ने युवाहरू १ जना नाबालक १७ वर्षको एक जना १८ वर्षको र २३ वर्षको रहेको प्रहरीले जनाएको छ । उनीहरु वाणगङ्गा नगरपालिका वडा नम्बर ९…