कपिलवस्तु, असार ८पञ्चायत काल देखि चुनावी नारा बन्दै आएको आहिरौली पुलको निर्माण कार्य सम्पन्न संगै पटना विकासको मूल धारमा जोडिएको छ । पञ्चायत, वहुदल देखिका निर्वाचनमा नेताहरुले आहिरौली पुल निर्माण गर्ने भन्दै धेरै पटक जनतासंग मत माग्ने गरेको तर सधै आफुहरुलाई झुक्काइरहेको बताउन्छन । वडा नं. १० का अहिरौली, पटना, गलाहा, नौगौया, शुद्धोधन गा.पा.को छपिया…