साउन १२ । पेरिक ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आज खेल्दैछन् । यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा आज बेलुका हुनेछ । प्रिन्सले समूह चरणमा भिक्टर एक्सल्सनसँग खेल्ने छन् । १९ वर्षका प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुन् त्यस्तै टेबल टेनिसका स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका…