कपिलवस्तु, २१ जेठ ।जगन्नाथ ग्रुप अफ ईन्डष्ट्रिज प्रा.लि चितवनको उत्पादन युरो पेन्टसले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपमा प्रत्येक रन र विकेटमा खेलाडिले युरो पेन्टसको तर्फबाट पुरस्कार प्राप्त गर्नेछन । युरो पेन्टसले जारी विश्वकपमा नेपालको जीतको श्रृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने…