कपिलवस्तु, ०२ असोज । कपिलवस्तुको बाणगंगामा दोस्रो मोतिपुर फुलबारी कप फुटबल आयोजनाको तयारी गरिएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा मोतिपुर प्रगतिशिल युवा क्लवले दोस्रो मोतिपुर फुलबारी कप २०८० आयोजना गर्ने भएको हो । गत वर्ष प्रथम कप आयोजना गरेको यस युवा क्लवले यसवर्ष त्यसैको निरन्तरता स्वरुप दोस्रो कप आयोजना गर्न लागेको क्लवका अध्यक्ष…