काठमाण्डौ, २५ फागुन । एकदिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा नेपालले दुई सय ९७ रन बनाएको हो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि फागुनको २ गते नेपालले नामिबियासँगको खेलमा बनाएको २ सय…